सुनको भाउ लाख रुपैयाँ माथि

1.3K

सुनको भाउ लाख रुपैयाँ माथि

आज सुनको भाउ बढेर एक लाख रुपैयाँ नाघेको छ । शुक्रबार तोलामा ९९ सय हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज आइतबार तोलामा ८ सय रुपैयाँले बढेर एक लाख तीन सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनसँगै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।