काँग्रेस क्षेत्रीय सभापति लम्सालद्वारा पदबाट राजीनामा

1.3K

काँग्रेस क्षेत्रीय सभापति लम्सालद्वारा पदबाट राजीनामा

नेपाली काँग्रेस रुपन्देही क्षत्र नं. २ का क्षेत्रीय सभापति हरि लम्सालले आफ्नाे पदबाट राजीनामा दिनुभएकाे छ । बुटवल नगरसमितिले गरेकाे टिकट सिफारिसमा असन्तुष्टि जनाउदै आउनुभएका नेता लम्सालले आज जिल्ला पार्टी कार्यालय भैरहवामा राजीनामा बुझाउनु भएकाे हाे ।