पाल्पाकाे रिब्दीकाेटमा गठबन्धन अगाडि : मतान्तर पनि बढ्दै

1.3K

पाल्पाकाे रिब्दीकाेटमा गठबन्धन अगाडि : मतान्तर पनि बढ्दै

पाल्पाकाे रिब्दीकाेट गाउपालिकामा ५५६ मतले गठबन्धन अगाडि छ । संगसंगै मतान्तर पनि बढेकाे छ ।
गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार नारायणबहादुर कार्की र एमाले उम्मेद्वार नारायणबहादुर जिसी चुनावी मैदानमा छन् ।
उपाध्यक्षमा पनि गठबन्धनबाट काँग्रेस उम्मेद्वार कान्ता अधिकारी २२० मतले एमाले उम्मेद्वार लक्ष्मी खनालभन्दा अगाडि छन् ।