मलेसियालाई नेपालले हरायो

1.3K

मलेसियालाई नेपालले हरायो

cricket-u19

काठमाडौं, ३ पुस । अण्डर १९ एसिया कप क्रिकेट अन्तर्गतको तेस्रो खेलमा नेपाल विजयी भएको ।

श्रीलंकाको कोलम्बोमा सम्पन्न खेलमा नेपालले मलेसियामाथि संघर्षपूर्ण जीत निकालेको हो । नेपालले १ विकेटको जित निकालेको हो ।

मलेसियाले प्रस्तुत गरेको १५४ रनको विजय लक्ष नेपालले पुरा गर्दै जीत निकालेको हो । यसअघि नेपाल श्रीलंकासँग १ रनले तथा भारतसँग ६ विकेटले पराजित भएको थियो ।