रुपन्देहीमा डेगुका बिरामी बढदै, १ सय ६५ जनामा डेगु ,रगत जाच्ने किटको अभाब

1.3K

रुपन्देहीमा डेगुका बिरामी बढदै, १ सय ६५ जनामा डेगु ,रगत जाच्ने किटको अभाब

    बुटवल /  रुपन्देहीमा डेगुका बिरामी बढदै गएपछि बिगत ४ दिन देखी रगत जाच्ने किटकोअभाब भएको छ । दैनीक बिरामी बढदै गएपछि उपचारमा आउने अस्पतालमा किटनहुदा समस्या भएको लुम्बिनी अञ्चल अस्पताल बुटबलले जनाएको छ । अस्पतालकाप्रमुख मेसु डा कृष्ण खनालका अनुसार अहिले सम्म १ सय ६५ जना रुपन्देहीमा
डेगुका बिरामी फेला परेको बताए । बिरामी बढदै गएपछि ठाउको समेत अभाबभएको छ । अहिले बिरामीलाई ईर्मेजेन्सी तथा वडा का एउटै बेडमा ३ जनालाई राखेर समेत उपचार गरेको बताए ।
डा खनालले जिल्ला जनस्वास्थ्य तथा ईपिडिमिलोजी तथा रोग नियन्तण महासाखामा समेत किट नभएको जानकारी गराएको बताए ४ दिन सम्म कतैबाट आएको छैन ।
केन्द्रमा भन्दा जिल्लाबाट भन्दछन भने केन्द्रले अस्पताललाई खाफै खरिद गर्न  समेत भनेको छ । तर अस्पतालले निशुल्क बितरण गरेको किन कसरि शुल्क लिएर बितरण गर्ने समस्या भएको डा खनालले बताए । अस्पतालमा उपचार गर्ने र रगत जाचगर्ने बाहीर जाने भएको खनालले भनाई छ ।ईपीमियोडोलोजी तथा रोग नियन्तण महाशाखा प्रमुख डा भिम आर्चायका अनुसार अहिल केन्द्रमा समेत यो किटको समस्या भएको बताएका छन । उनले जिल्लालाई खरिद गर्ने निर्देशन दिएको बताए हामीले डेगुनियान्तर्ण गर्नको लागी ३ लाख रकम पठाएका छौ त्यसैबाट किन्न भनेको बताए । एक किटको बजारमा ४ सय ५० देखी ५ सय सम्म पर्ने उनले बताए ।
जिल्ला जनस्वास्थ्य कायालय रुपन्देहीका भेक्टरकन्टोलर अधिकृत केदार साहका अनुसार ३ दिन देखी रुपन्देहीमा यो किन नभएको बताए । उनले ईपीमियोडोलोजी तथा रोगनियन्तण महासाखामा माग गरेको बताए ।जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख केयर सिङ गोदारले महासाखाले पठाएको २ लाख ७५ हजार हो त्यो बर्ष भरि बिभिन्न हुने झाडापखाला मलेरीया लगायका बिभिन्न रोगको लाई आबश्यक अनुसार खर्चगर्ने भनेकोले डेगुको लागीमात्र नभएको
बताए ।

त्यो रकम मध्ये २ दिन सम्म खोज र नष्ट अभियान खर्चभएको र केहि भएको बताउदै बिदाको कारण आईतबार मात्र केहिमात्रमा खरीद गर्नै र लुम्बिनी अञ्चल अस्पताल बुटबलमा दिने बताए । रुपन्देहीमा १ सय ६५ जनामा डेगु देखीएपनि बाहिर काठमान्डौमा ४ जनामात्र गएको र अरुको रुपन्देहीका सरकारी तथा निजी अस्पताललमा उपचार भैरहेको जनस्वास्थ्यकार्यलय ले जनाएको छ ।