
काठमाडौं ६ वैशाख । नेपालमा आज थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आधिकारिक वेभसाईटमा उल्लेख भएअनुसार आज शनिबार एक जनामा संक्रमण पुष्टि भएको हो ।
ती व्यक्ति ६छ बर्षिय पुरुष रहेको बताइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या अब ३१ पुगेको छ ।