कपिलवस्तुमा थप ४ जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ३७९ पुगे

461

कपिलवस्तुमा थप ४ जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ३७९ पुगे


कपिलवस्तु । कपिलवस्तुमा थप ४ जनामा कोरोना (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको मायादेवी गाँउपालिका वडा नं. ३ का २० वर्षिय पुरुष, वडा नं. ४ का ४०, ४२ र ४५ वर्षिय पुरुष हुनु हुन्छ । उहाँहरुको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जानकारी गराउनु भयो । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३७९ पुगेको छ ।