थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ५७ पुग्यो

थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ५७ पुग्यो


बुटवल । नेपालमा कुल कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । विहिवार साँझ थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ४ सय ५७ पुगेको हो । नेपालगञ्जको भेरी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमा बाँकेको नरैनापुर गाउँपालिका(३ का ३२ वर्षका पुरुष, खजुरा ३ की ४२ वर्षीया र कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षीय पुरुष रहेका छन् ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares