वाणगंगा नगरपालिकामा ५जना सहित कपिलवस्तुमा थप ९ जनामा कोरोना पुष्टि

वाणगंगा नगरपालिकामा ५जना सहित कपिलवस्तुमा थप ९ जनामा कोरोना पुष्टि


बुटवल । कपिलवस्तुमा थप ९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । वाणगगा नगरपालिका वाड न. ७ का बर्ष ५३ पुरुष १ जना, वाड न ५ बर्ष २७ का पुरुष १ , वाड न. १० बर्ष २५ पुरुष १ जना, वाड न . ८ बर्ष २४ पुरुष १ जना र वाड न. ४ को बर्ष ८ को बालिका १ जना सहित बाणगंगा नगरपालिकामा मात्रै ५ जनाको कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । साथै कपिलवस्तु नगरपालिका वाड न ३ बर्ष २९ का पुरुष १ जना हुनुहुन्छ । मायादेवी गाउँपालिका वाड न. ४ बर्ष ४५ का पुरुष १, वाड न.५ बर्ष ३४ र ३६ का पुरुष २ जना हुनुहुन्छ । उहाँहरुको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा रहेको स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । यो सगै कपिलवस्तुमा सन्क्रमितको संख्या ६९ पुगेको छ ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share