कपिलवस्तुका २ जना पत्रकारमा संक्रमण ,वाणगंगा र कपिलवस्तु नगरपालिकाका रहेका पुष्टि

318

कपिलवस्तुका २ जना पत्रकारमा संक्रमण ,वाणगंगा र कपिलवस्तु नगरपालिकाका रहेका पुष्टि


बुटवल । कपिलवस्तुमा आज संक्रमित २ जना पत्रकार रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान ९ बजे सम्म ४८७ जना मा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार बाणगंगा नगरपालिका वडा नम्बर ११ का २४ बर्षिय पुरुष र कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का २९ बर्षिय पुरुष रहेको उहाँले बताउनु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारका अनुसार बाणगंगा ८ का २४ बर्षिय पुरुष भनिए पनि एकिन गर्दा वडा नम्बर ११ का रहेको उहाँले बताउनु भयो ।