कपिलवस्तुमा थप ४ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ४ सय ७९ पुग्यो

कपिलवस्तुमा थप ४ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ४ सय ७९ पुग्यो

बुटवल । कपिलवस्तुमा आज (शनिवार) थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बुद्द्भुमी नगरपालिका वडा न ५ का १९र २९ वर्षीय पुरुष २ जना र वडा न ६ का २३र ३६ वर्षीय पुरुष २ जना रहेका छन् । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ४७९ पुगेको छ ।

Share This
  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares