मन्त्रिहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओली राष्ट्रपति भवन सितलनिवास

692

मन्त्रिहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओली राष्ट्रपति भवन सितलनिवास

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति बिद्यादेवी भण्डारीसंग भेटवार्ताकालागि सितलनिवास पुग्नु भएको छ । यद्यपी यो भेटघाटलाई प्रधानमन्त्रीको निजी सचिवालयले नियमित भेटघाट मात्रै भएको बताएको छ ।
आफू सितल निवास जानु अंघी प्रधानमन्त्री ओलीले साँझ सात बजेकालागि मिटिङ्कालागि भन्दै मन्त्रीहरुलाई बालुवाटार बलाउनु भएको बताईएको छ ।