पहिरोले अवरुद्ध बुटवल–पाल्पा सडक सुचारु

327

पहिरोले अवरुद्ध बुटवल–पाल्पा सडक सुचारु

पहिरोले अवरुद्ध बनेको बुटवल पाल्पा सडक अहिले सुचारु भएको छ । राती परेको वर्षाका कारण तिनाउ गाउँपालिकामा पर्ने जोरधारा नजिकै माथिबाट ढुंगा सहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
पहिरो हटाएपछि अवरुद्ध रहेको सडक करिव १० बजेबाट सुचारु भएको हो । अवरुद्ध सडकमा यातायात सुचारु भएपछि रोकिएका सवारी साधनहरु गन्तव्यतिर लागेका छन् ।