माघ १ र २ गते लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

माघ १ र २ गते लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले माघको १ र २ गते सार्वजनिक बिदा गरेको छ । लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघको १ र २ गतेलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो । लुम्बिनी प्रदेश सरकारको गत बैशाख १० गते बसेको मन्त्रीपरिषदको बैठकले थप बिदा तथा पर्व बिदा सम्बन्धि निर्णय गरेर बैशाख १७ मा प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो ।

Share This
  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares