नेपाली बजारमा कोरियन हट एण्ड स्पाईसी चाउचाउको माग बढेसंगै सिद्धिबिनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि.ले बजारमा मिस्टर हेप्पी कोरियन हट एण्ड स्पाइसी र्यामम चाउचाल ल्याएको छ ।
प्याकेटमा एक सय ग्राम तौल रहेको उक्त चाउचाउको मुल्य ५० रुपैंया निर्धारण गरेपनि बिशेष अफर सहित सय रुपैंयामा तीन प्याकेट बिक्रि गरिएको कम्पनीले जनाएको छ । बिदेशबाट आयात गरिएको मसला, अकबरे खुर्सानीको धुलो तथा बिभिन्न उच्च स्तरका डिहाईट्रडेड भेजिटेवल्सहरु राखेर बनाईएको उक्त चाउचाउ गुणस्तर तथा स्वाद समेत अन्र्राष्ट्रिय स्तरको रहेको कम्पनीले दावी गरेको छ ।