कोरोनाबाट थप १४५ जनाको मृत्यु

2.1K

कोरोनाबाट थप १४५ जनाको मृत्यु

कोरनो संक्रमणका कारण पछिल्लो दिन नेपालमा थप १४५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको हो ।
त्यस्तैगरी पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार त्यसमध्ये सबैभन्दा बढी काठमाण्डौमा १ हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जनामा संक्रमण पुष्टि भएको हो ।