राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीले चालुु वर्षमा गर्ने निर्णय भएका कार्यक्रमहरु बाेेर्ड बैठकले अनुमाेदन गरेकाे छ । आइतबार बसेकाे क्लवकाे बाेर्ड बैठकले रक्तदान, बृक्षाराेपण, काेराेना संक्रमण राेकथाम नियन्त्रणकाे लागि चेतनामुलक कार्यक्रम, राटरी राेट्रयाम्टकाे लाेगाे वितरण लगायतका कार्यक्रम अनुमाेदन गरेकाे हाेे ।
अनुमाेदन भएका यी कार्यक्रम सञ्चालनकाे लागि क्लवकाे नियमित बैठकले मिति निर्धारण गर्ने क्लवका अधयक्ष विष्णुप्रसाद चापागाईले बताउनु भयाे । क्लवका अध्यक्ष चापागाईकाे अध्यक्षतामा भएकाे बैठकमा क्लवका निवर्तमा अध्यक्ष गाेपाल ज्ञवाली सहित बाेर्ड समिति, पुर्व अध्यक्षहरु सबैलाई धन्यवाद ज्ञापन गरिएकाे छ ।
त्यस्तै बार्डका पदाधिकारीहरुलाई स्वागत गरिएकाे थियाे । बैठक टिकाराम पाण्डेकाे स्वागत तथा दिपक भट्टराईकाे धन्यवादमा भएकाे थियाे ।