साउन ६ गते सार्वजनिक बिदा

1.3K

साउन ६ गते सार्वजनिक बिदा

यहि साउन ६ गते बुधबार सार्वजनिक बिदा हुने भएकाे छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सरकारले सार्वजनिक बिदा घाेषणा गरेकाे हाेे ।

साेमबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले बकर इदमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरिएकाे सरकारका प्रवक्ता कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भयाे ।