एमालेको नेपाल समुह सरकारमा सहभागि नहुने

193

एमालेको नेपाल समुह सरकारमा सहभागि नहुने

नेकपा एमालेको माधव नेपाल समुह सरकारमा सहभागि नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागि हुने मन्त्रीको नाम दिन आग्रह गरिरहँदा एमालेको नेपाल पक्षले आफूहरु सरकारमा सहभागि नहुने बताएको हो ।
नेकपा एमालेमा पार्टी एकताको लागि प्रयास भईरहेको बताउँदै नेपाल समुहबाट प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा एमाले नेता डा. विजय पौडेलले तत्काल सरकारमा आउने सम्भावना नरहेको बताउनु भएको हो ।
प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाउनु भएको थियो ।