माओवादी त्यागेका चार एमाले नेता सर्बोच्चमा : सांसद पदमा पुनर्बहाली गर्न माग

449

माओवादी त्यागेका चार एमाले नेता सर्बोच्चमा : सांसद पदमा पुनर्बहाली गर्न माग

माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्बोच्च गएका छन् । माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरी सांसद पदमा पुनर्बहालीको माग गर्दै बुधबार सर्बोच्चमा रिट दायर गरेका हुन् ।
गत फागुन २३ गते सर्बोच्चले नेकपा विघटन गरि एमाले र माओवादी केन्द्रको अस्थित्व व्यूत्याईदिएपछि उनीहरु माओवादी छोडेर एमालेमा प्रवेश गरेका थिए ।