लुम्बिनीका भाैतिक पुर्वाधार बिकास मन्त्री पाण्डेद्वारा राजीनामा

572

लुम्बिनीका भाैतिक पुर्वाधार बिकास मन्त्री पाण्डेद्वारा राजीनामा

लुम्बिनी प्रदेशका भाैतिक पुर्वाधार बिकास मन्त्री सन्ताेषकुमार पाण्डेले पदबाट राजीनामा दिनु भएकाे छ । उहाले अहिले परिस्थिती भन्न भएकाेले नैतिकताकाे आधारमा राजीनामा गरेकाे बताउनु भएकाे छ ।

उहाले जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश संसदीय दलकाे बैठकले आफ्ना सांसदहरु फिर्ता बाेलाउने निर्णय गरेकाेले साेेही अनुसार आजैदेखि लागुहुने गरि राजीनामा गरेेेकाे उल्लेख गर्नु भएकाे छ ।

मन्त्री पाण्डे सहित पार्टी निर्णय बिपरित सरकारमा सहभागी भएका जसपाका सांसदहरु कल्पना पाण्डे र विजयबहादुर यादवलाई पार्टीले कारवाही गरेकाे थियाे । उनीहरुकाे सांसद पद गुमिसकेकाे छ ।