काँग्रेस नेता सिंहकाे शालिकमा माल्यार्पण

434

काँग्रेस नेता सिंहकाे शालिकमा माल्यार्पण

नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहकाे शालिकमा माल्यार्पण गरिएकाे छ । सर्वमान्य नेता संहकाे २४ औं स्मृती दिवसकाे अवसरमा नेपाली काँग्रेस बुटवल नगर समितिले बुटवल स्थित पार्टी कार्यालयमा रहेकाे शालिकमा मान्यार्पण गरेकाे हाे ।
त्यसअवरमा नगरसभापति खेलराज पाण्डेले नेता सिंहकाे बलिदान र त्यागकाे सबैले स्मरण गर्नुपर्ने र नेता सिंहले देखाएकाे बाटाे हिडेमा पार्टीकाे आपसी एकता पनि मजबुद हुने बताउनु भयाे ।
कार्यक्रममा पार्टीका नेता कार्यकर्ता सहभागी थिए ।