काँग्रेस महाधिवेशन कार्यतालिका फेरी संशोधन : मंसिरको २४–२६ मा काठमाण्डौमा हुने

1.3K

काँग्रेस महाधिवेशन कार्यतालिका फेरी संशोधन : मंसिरको २४–२६ मा काठमाण्डौमा हुने

नेपाली काँग्रेको १४ औं महाधिवेशनको कार्यतालिका फेरी संशोधन गरिएको छ । संशोधित कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाण्डौमा हुनेछ ।
केन्द्रीय निर्वाचन समितिले पार्टीको केन्द्रीय महाधिवेशन मंसिरको २४, २५ र २६ गते काठमाण्डौमा गर्नेगरी तालिका संशोधन गरेको हो ।