दुर्घटना घाईते माओवादी नेता बञ्जाडेको निधन

1.3K

दुर्घटना घाईते माओवादी नेता बञ्जाडेको निधन

नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद वञ्जाडे ‘टंकमणी’ को सवारी दुर्घटनामा परि मृत्यु भएको छ । मंगलबार साँझ सवारी दुर्घटनामा परि घाईते भएका पार्टीका रुपन्देही जिल्ला ईञ्चार्ज बञ्जाडेको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो ।
पार्टीको कार्यक्रममा सहभागि भएर दाङबाट रुपन्देही फर्किने क्रममा मंगलबार साँझ बुटवलको वेलबासमा नेता बञ्जाडे सवार मोटरसाईकललाई बसेल ठक्कर दिएको थियो । बसको ठक्करबाट घाईते भएका बञ्जाडेको बुटवल स्थित सिटि अस्पतालमा उपचार भईरहेको थियो ।