बुटवल जेसीजमा चन्द्रमणी

1.3K

बुटवल जेसीजमा चन्द्रमणी


बुटवल जेसीजकाे अध्यक्षमा चन्द्रमणी भुसाल निर्बिराेध निर्वाचित हुनुभएकाे छ । मंगलबार सम्पन्न अधिवेशनबाट बर्ष २०२२ को लागि अध्यक्षमा भुसाल सहित सिंगाे टिम सर्वसम्मत चयन गरिएकाे हाे ।
अधिवेशनले दुई कार्यकारिणी उपाध्यक्ष पदमा अर्जुन खनाल र चन्द्रकान्त डुम्रे तथा चार उपाध्यक्ष पदमा शाशिराज वेलबासे,  माधव पराजुली, लक्ष्मण शर्मा र रमेश अर्याललाई चयन गरिएकाे छ । त्यस्तै सहसचिव पदमा रमेश पाण्डे र सह कोषाध्यक्षमा बिनोद पोख्रेललाई चयन गरिएकाे छ ।
जेसीज विधान अनुसार महासचिव, काेषाध्यक्ष र कानुनी सल्लाहकार अध्यक्षले मनाेनित गर्ने व्यवस्था छ ।