तमु ल्होसारको अवसरमा सरकारले भोली बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद बैठकले तमु ल्होसारको अवसरमा भोली बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।