व्यवसायी अधिकारीलाई सामाजिक बिकास समितिमा मनोनयन

714

व्यवसायी अधिकारीलाई सामाजिक बिकास समितिमा मनोनयन

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका सचिव व्यवसायी मुक्तिप्रसाद अधिकारीलाई प्रदेश स्तरीय सामाजिक बिकास समितिको सदस्यमा मनोनयन गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश समितिको कार्यकारिणी बैठकले व्यवसायी अधिकारीलाई भोजेन्द्रप्रसाद ढकाल संयोजक रहेको प्रदेश स्तरीय सामाजिक विकास समितिको सदस्यमा मनोनयन गरिएको हो ।