माघ २१ गते लुम्बिनी प्रदेश सभाको स्थापना दिवस : भर्चुअल माध्यमबाट समारोह आयोजना

445

माघ २१ गते लुम्बिनी प्रदेश सभाको स्थापना दिवस : भर्चुअल माध्यमबाट समारोह आयोजना

लुम्बिनी प्रदेश सभाको स्थापना दिवसको समारोह भर्चुअल माध्यमबाट गरिने भएको छ । कारोना महामारीको तेस्रो लहर चलिरहेकाले भर्चुअल माध्यम जुमबाट गर्न लागिएको जानकारी सहित सहभागिताको लागि जुम आईडी र पासवर्ड प्रदान गरिएको छ ।
यहि माघको २१ गते शुक्रबार चौथो प्रदेश सभा स्थापना दिवस मनाईँदै छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै दिउँसो १ बजे हुने कार्यक्रममा जुमका माध्यमबाट सहभागि हुन अनुरोध गरेको हो ।