चिनियाँ प्रधानमन्त्री लीले अर्को वर्षबाट पद छोड्ने

275

चिनियाँ प्रधानमन्त्री लीले अर्को वर्षबाट पद छोड्ने

चिनियाँ प्रधानमन्त्री ली खछ्याङले अर्को वर्षको मार्चबाटे पद छोड्ने बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै लीले आफ्नो दुई कार्यकालको सीमा सकिने भएकाले पद छोड्ने बताएका हुन् ।
‘प्रधानमन्त्रीका रूपमा यो मेरो अन्तिम वर्ष हो,’ लीले भने । प्रधानमन्त्री लीले सन् २०१३ मा पद सम्हालेका थिए ।