बैशाख ३० गते सार्वजनिक विदा

1.3K

बैशाख ३० गते सार्वजनिक विदा

सरकारले बैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । आईतबार बसेकाे मन्त्रीपरिषद बैठकले स्थानीय तहकाे निर्वाचन (मतदान) हुने दिन यहि बैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे ।
त्यसदिन देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा बिदा हुनेछ ।