असार २६ गते आईतबार सार्वजनिक विदा

1.3K

असार २६ गते आईतबार सार्वजनिक विदा

सरकारले आगामी आईतबार सार्वजनिक विदा घोषणा गरेको छ । ईस्लामिक धर्मावलम्बीहरुले मनाउने बकर ईदको लागि यहि असार २६ गते आईतबार सार्वजनिक बिदा दिईएको हो ।
नेपालको राजपत्रमा प्रकाशित सूचनामा ईस्लामिक धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) का दि सार्वजनिक विदा दिने व्यवस्था अनुसार मुस्लिम आयोगको सिफारिसमा असार २६ गते आईतबार सार्वजनिक विदा दिने निर्णय गरिएको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।