पाल्पामा बस पल्टिदा दश जनाकाे मृत्यु

131

पाल्पामा बस पल्टिदा दश जनाकाे मृत्यु

पाल्पाकाे गुडिरहेकाे बस पल्टिदा १० जनाकाे मृत्यु भएकाे छ । रिब्दीकाेट गाउपालिका वडा नं. ३ लघुवामा बागलुङदेखि बुटवल जाँदै गरेकाे लु १ ख ५९५२ नं. बस दुर्घटनामा परेकाे हाे ।
स्थानीयका अनुसार १० जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे । मृतककाे पहिचान भईसकेकाे छैन । बसमा २२ जना सवार रहेकाे र उनीहरुकाे उद्धारकाे काम भईरहेकाे प्रहरीले जनाएकाे छ ।