प्रतिनीधि सभा र प्रदेश सभाकाे निर्वाचन मंसिर चारमा

27

प्रतिनीधि सभा र प्रदेश सभाकाे निर्वाचन मंसिर चारमा

सरकारले प्रतपनिधि सभा र प्रदेश सभाकाे निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेकाे छ ।
मन्त्रिपरिषद्को विहिबार बसेकाे बैठकले प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हाे ।