प्रजातान्त्रिक विचार समाजमा पाण्डेय

165

प्रजातान्त्रिक विचार समाजमा पाण्डेय

प्रजातान्त्रिक विचार समाज रुपन्देहीमा नयां नेतृत्व चयन भएको छ । समाजको तेस्रो अधिवेशनले डिल्लीनारायण पाण्डेय अध्यक्ष रहेको नयां कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा कृष्ण शर्मा आचार्य, सचिवमा दिपक रायमाझी, सहसचिवमा शिवलाल गौतम, कोषाध्यक्षमा कल्पना तिवारी रहनु भएको छ । त्यसैगरी सदस्यमा गोविन्द प्रसाद मरासिनी, नरेन्द्र बहादुर क्षेत्री, ई.अमित खनाल, विक्रम खड्का, प्रविण गाहा, प्रकाशमणी खनाल रहनु भएको छ ।
समाजका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।