चुनावी अभियानमा काँग्रेसले खटायाे प्रतिनीधि

1.3K

चुनावी अभियानमा काँग्रेसले खटायाे प्रतिनीधि

प्रतिनीधि सभा तथा प्रदेश सभाकाे निर्वाचन नजिकिंदै गर्दा नेपाली काँग्रेस लुम्बिनी प्रदेशले प्रादेशिक क्षेत्रमा प्रतिनिधि खटाएकाे छ ।
काँग्रेस प्रदेश समितिले ‘जनताको साथमा काँग्रेस’ कार्यक्रमकाे लागि प्रदेशका ५२ वटै प्रदेश निर्वाचन क्षत्रमा प्रतिनिधि खटाएकाे हाे ।