सैनामैनामा डा. मुक्ति पौडेललाई कृषि विज्ञ मनोनयन

98

सैनामैनामा डा. मुक्ति पौडेललाई कृषि विज्ञ मनोनयन

रुपन्देहीको सैनामैना नगरपालिकाले डा. मुक्ति पौडेललाई कृषि विज्ञको रुपमा मनोनयन गरेको छ । नगर स्तरीय कृषि व्यवसाय प्रवद्र्धन समितिको हालै बसेको बैठकले सैनामैना नगरपालिका वडा नं. ६ निवासी पौडेललाई कृषि विज्ञको रुपमा समितिको सदस्यमा मनोनयन गरेको हो ।