घनश्याम भुसालले रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेद्वारी दिने

83

घनश्याम भुसालले रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेद्वारी दिने

एमाले पार्टी परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिने हुनु भएकाे छ । एमाले पुर्व उपमहासचिव भुसालले शनिबार मात्रै पार्टी परित्याग गरेकाे घाेषणा गर्नु भएकाे थियाे । रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारीकाे तयारी गरेका भुसाललाई सत्ता गठबन्धनले समर्थन गर्ने भएका छन् । उक्त क्षत्रमा सत्ता गठबन्धनले कुनै उम्मेद्वार बनाउने छैन ।