एमाले महासचिव पाेखरेललाई हराउदै माओवादी केन्द्रकी रेखा विजयी

110

एमाले महासचिव पाेखरेललाई हराउदै माओवादी केन्द्रकी रेखा विजयी

दाङकाे क्षेत्र नं. २ मा एमाले महासचिव शंकर पाेखरेललाई हराउदै नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित हुनु भएकाे छ । शर्मा १९७ मतान्तरले निर्वाचित हुनु भएकाे हाे ।
माओवादी केन्द्रकी शर्माले २६ हजार ८७७ मत प्राप्त गर्दा एमाले महासचिव पाेखरेलले २६ हजार ६८० मत पाउनु भएकाे छ ।