पाल्पा उद्याेग वाणिज्य संघकाे अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित

74

पाल्पा उद्याेग वाणिज्य संघकाे अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित

पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित हुनु भएकाे छ । साेमबार भएकाे निर्वाचनमा भट्टराइले ६४१ मत प्राप्त गरि विजयी हुनु भएकाे हाे । उहाँका निकटतम प्रतिद्वन्दी राजिव श्रेष्ठले २०१ मत प्राप्त गर्नुभयाे ।
यस्तै संघको वाणिज्य उपाध्यक्षमा भीम बहादुर श्रेष्ठ निर्विराेध निर्वाचित हुनु भएकाे छ । उद्योग उपाध्यक्षमा उत्तमकुमार बज्राचार्य निर्वाचित हुनु भएकाे छ ।