जीवनोप्रान्त पुरस्कारबाट सम्मान दिनुपर्छ

39

जीवनोप्रान्त पुरस्कारबाट सम्मान दिनुपर्छ

बाबुराम कार्की /

२०६५/०२/१५ गते नेपाली स्वर्णयुगमा प्रवेश गरेका छौं । सबै जिम्मेवार हुदाँहुदै नेतृत्व लिने व्यक्ति सर्वमान्य देखिन्छ । उहाँहरुको सम्मानार्थ छ । नवयुवा पिढीलाई जानकारी गराउनु पर्ने हुन्छ । केही महानुभावहरुको नाम लिनुपर्ने हुन्छ । उहाँहरु गणतन्त्र नेपालका प्रथम हुने मध्ये राष्ट्रपति रामवरण यादव उपराष्ट्रपति परमानन्द झा दोस्रो कार्यकालमा राष्ट्रपति श्री विद्यादेवी भण्डारी उपराष्ट्रपति श्री नन्दबहादुर पुन । कार्यकारी अधिकार सहित प्रथम प्रधानमन्त्री श्री पुष्पकमल दाहाल यस कार्यकालका लागि सफलतामा पु¥याउनहुने सुरक्षासेना प्रमुख श्री रुकमाङ्गत कटवाल अचानो र खुकुरीको कार्य निभाउनु भयो । सबैको जिवनीमा आधारित पाठ्यपुस्तक तैयार पारेर विद्यार्थीका माझ ल्याउनु पर्छ । ताकि देशवासीले पु¥याउने सम्मान हुनेछ । तीन पुस्ता खुलाउनु पर्छ । छोटो समयको अन्तरालमा प्रथम हुने अवसर पुष्पकमल दाहाललाई जान्छ १० ग्राम बराबरको तामाको सिक्का लोगो र श्री रुकमाङ्गत कटवालको लोगो प्रकाशन गराउनुपर्छ । सिक्काको २ पाटामा एक तर्फ पुष्पकमल दाहाल अर्को तर्फ रुकमाङ्गत कटवालको लोगोबाट शोभा बढाउनु पर्छ । सबैको सहयोग हुदाँहुदै एकिकरण गर्ने पृथ्वीनारायण शाह अंकित लोगोको साथ नेपालको चलनचल्तीको नोठमा प्रकाशन गराउनु पर्छ । नेपाल एकिकरण गर्ने व्यक्ति पृथ्वीनारायण शाहलाई जान्छ हाम्रा छिमेकमा पनि पहिलो श्रेय पाकिस्तानका श्री महम्मद अलि काइदेआदम जिन्न र भारतका प्रथम श्री महात्मा गान्धीलाई जान्छ । चलनचल्तीको नोटमा आ–आफनो लोगो प्रकाशनमा ल्याएका छन् । व्यवस्था परिवर्तन हुनु स्वभाविक रहे पनि एकिकरणको उपलब्धी श्री पृथ्वीनारायण शाहलाई सम्मान टक्रयाउनु पर्छ ।
२०६५/०२/१५ गते कार्यकालमा राजा समान राष्ट्रपति पाएका छौ । सब कोहि नागरिकको उपलब्धी गुमाउन हुदैन बन्धनलाई स्वीकार गर्दैनौ । बगैचामा अनगिन्ती फुल विरुवा छन् सबैबाट रसको स्वाद लिने छौ । हाम्रा वा छिमेकमा सत्ताधारीले टिकिराख्ने, पराजय स्वीकार गर्दैनन् किन ? दुखका साथ भन्नु पर्छ जनताको नासो जनतामा दिनु सोहइच्छा वा बाध्यता जे भएपनि १२ बुदे सम्झौता अगावै हुनु पर्ने थियो । पूर्व उत्तराधिकारी नेपाली नागरिक प्रति कमजोर देखिन्छन् । नागरिक बिरामी हुदाँ बाँसको कपेटा प्लास्टर गर्नुपर्ने अवस्थामा थियौँ । उत्तराधिकारीको अकुत सम्पति कहाँ राख्ने भन्ने अवस्थामा थिए । हामी नागरिक जसले जे गरेपनि हुने सोचबाट माथि उठ्नु पर्छ । पटकपटक ओहदामा पुग्यौ हात लाग्यो शुन्य । राष्ट्रका ढुकुटी रित्याउने खेलमात्र देखिन्छ । पुरा का पुरा वर्ष ५ कुनै नेतृत्व देखिदैन् । कोही भलिवल खेलका खेलाडी कोही क्रिकेटका खेलाडी कोही फुटबलका खेलाडी गेमबाट लाभ अन्यलाई हाम्रा पूर्व दक्षिण १९७१ मा बंगलादेशको भाषाका आधारमा निर्माण भयो । नेतृत्वकर्ता श्री मजिवर रहमन रहनु भयो । बंगलादेशको टाका (रुपैँया) मा लोगो अंकित प्रचलनमा छ । हामी छिमेकीसँग अप्रिय हुदाँ जोडिने माध्यम खेल क्षेत्र हो सबै खेलाडी सम्मानजनक हुदाँहुदै पहिलो दोस्रो तेस्रो खेलाडी छिमेक वा विश्वमाझ दर्जा स्वर्ण, रजत, काश्य पदक दिलाउने राष्ट्रको गौरभ बढाउने खेलमा विजेताबाट सबै विद्यार्थीहरुलाई हौसाउनु पर्छ । भावी पिढीले आफनो नाम चिनाउन सकुन वैचारिक मूल्य मान्यता लोकतन्त्रको देन सम्झनु पर्छ ।
धन्यवाद ।
(लेखक बुटवल १५ सेमलार स्थित नवरत्न माध्यमिक विद्यालयका अभिभावक हुनुहुन्छ ।)