ईन्धनकाे मूल्य घट्याे

84

ईन्धनकाे मूल्य घट्याे

नेपालमा ईन्धनकाे मूल्य घटेकाे छ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हाे ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेल/मटितेलको मुल्य प्रतिलिटर १७५ पर्नेछ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।