आठ सदस्यीय मन्त्रिपरिषद गठन

88

<strong>आठ सदस्यीय मन्त्रिपरिषद गठन</strong>

प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गर्नु भएकाे छ । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गर्नु भएकाे हाे ।
उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने नियुक्त हुनु भएकाे छ ।  पौडेललाई अर्थ, श्रेष्ठलाई भौतिक पूर्वाधार र लामिछानेलाई गृह मन्त्रालयकाे जिम्मेवारी दिईएकाे छ ।
जिम्मेवारी पछि ताेक्नेगरी ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानलाई मन्त्रीमा नियुक्त गरिएकाे छ ।  रहनु भएकाे छ । नवनियुक्त मन्त्रीहरुले पनि साेमबार नै शपथ लिएका छन् ।