रुपन्देही बचत तथा ऋण सहकारी संघकाे अध्यक्षमा ढकाल

79

रुपन्देही बचत तथा ऋण सहकारी संघकाे अध्यक्षमा ढकाल

रुपन्देही बचत तथा ऋण सहकारी संघमा बसन्तप्रसाद ढकालकाे अध्यक्षतामा सञ्चालक समिति चयन गरिएकाे छ ।
संघकाे १७ औं वार्षिक साधारणसभाबाट ढकालकाे नेतृत्वमा सञ्चालक समिति र पुरुषाेत्तम आचार्यकाे नेतृत्वमा लेखा सुपरिवेक्षण समिति चयन गरिएकाे हाे ।
सञ्चालक समितिकाे उपाध्यक्ष गाेमा शर्मा, सचिवमा बाबुराम बञ्जाडे, काेषाध्यक्षमा भाेजबहादुर बुढाथाेकीलाई चयन गरिएकाे छ ।
त्यस्तै सञ्चालक समितिकाे सदस्यहरुमा खेमराज पाण्डेय, अशाेक तिवारी, रामप्रसाद पाैडेल, निर्मला अधिकारी, कपिला एसी रायमाझी, मिना पाैडेल, रमणी डुम्रे, भानुभक्त पाैडेल र नारायणप्रसाद पाैडेललाई चयन गरिएकाे छ ।
त्यस्तै लेखा सुपरिवेक्षण समितिकाे सदस्यमा धना खनाल र प्रिया गुरुङलाई चयन गरिएकाे छ ।