भाेली र पर्सि पश्चिम नेपालमा बर्षाकाे सम्भावना

17

भाेली र पर्सि पश्चिम नेपालमा बर्षाकाे सम्भावना

भाेली साेमबार र पर्सि मंगलबार पश्चिम नेपालमा बर्षाकाे सभ्भावना देखिएकाे छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भाेली सोमबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै मंगलबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र केही ठाउँमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।