राष्ट्रपतिकाे निर्वाचन फागुन २५ गते हुने भएकाे छ । निर्वाचन आयाेगले आगामी फागुन २५ राष्ट्रपतिकाे निर्वाचन गर्ने निर्णय गरेकाे हाे ।
राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल फागुन २९ मा सकिदै छ । कार्यकाल सकिनभन्दा चार दिनअघि निर्वाचन गर्न लागेको हो ।
उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय गरिएकाे छ ।