राश्वपा सरकारबाट बाहिरिने

37

राश्वपा सरकारबाट बाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेकाे छ । पार्टीकाे आईतबार बसेकाे सांसद सहित केन्द्रीय समितिकाे बैठकले सरकार छाेड्ने निर्णय गरेकाे हाे ।
सर्बाेच्च अदालतकाे निर्णयसंगै सांसद र मन्त्री पद गुमाएका राश्वपा अध्यक्ष रवि लामिछानेले नागरिकता लिएपछि गृहमन्त्री पदमा दावि गर्दै आउनु भएकाे थियाे । यस विषयमा निर्णय लिन राश्वपाले प्रधानमन्त्रीलाई दुई दिनकाे समय दिएकाे थियाे ।