सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री रावल पदमुक्त

45

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री रावल पदमुक्त

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका हुनु भएकाे छ । उहाँले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा गरेको प्रस्तावमाथि छलफल नै हुन सकेन । मुख्यमन्त्रीले राखेको छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत गरिदिएकाे हाे ।
मुख्यमन्त्रीले सम्बोधन गरेर आफूलाई विश्वासको मत दिन आग्रह गरे पनि निर्णायक नागरिक उन्मुक्तिका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउन नसक्नु भएकाे हाे ।