समर्थन फिर्ता लिदै सरकारकाट बाहिरियाे राप्रपा

23

समर्थन फिर्ता लिदै सरकारकाट बाहिरियाे राप्रपा

समर्थन फिर्ता लिदै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएकाे छ । बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हाे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको थियो । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्री हुनुहुन्थ्याे ।