जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित

30

जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित

उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव निर्वाचित हुनु भएकाे छ ।
शुक्रबार सम्पन्न उपराष्ट्रपतिकाे निर्वाचनमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपति निर्वाचित हुनु भएकाे हाे ।
उपराष्ट्रपति पदका लागि जसपाका यादव सहित एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाकै प्रमिलाकुमारी यादव र जनमत पार्टीकी ममता झाले प्रतिस्पर्धा गर्नु भएकाे थियाे ।