पत्रकार महासंघकाे स्थापना दिवस : लुम्बिनीमा दीप प्रज्वलन

1.3K

पत्रकार महासंघकाे स्थापना दिवस : लुम्बिनीमा दीप प्रज्वलन

नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवस अवसरमा लुम्बिनीमा दीप प्रज्वलन गरिएकाे छ । स्थापना दिवसकाे अवसरमा महासंले प्रदेश तथा जिल्ला शाखाहरुकाे संयाेजनमा शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बिहिबार साँझ दीप प्रज्वलन गरिएकाे हाे ।
महासंघले यस पटक उपत्यका बाहिर स्थापना दिवस मनाएकाे छ ।  स्थनपना दिवसकाे अवसरमा आज बिहान नवलपरासीको परासीमा प्रभातफेरी कार्यक्रम गरिएकाे थियाे भने भोली लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन गरिदै छ ।